भोलि ९ स्थानीय तहमा सार्वजनिक बिदा

भोलि विभिन्न ९ वटा स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ । मगर दिवसका अवसरमा गुल्मी जिल्लाका ९ स्थानीय सरकारले १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन ।
सो जिल्लामा १२ वटा स्थानीय तह रहेका छन् । सो मध्ये ९ वटा स्थानीय तहले ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

बिज्ञापन

जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट, मालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् । स्थानीइ विदाका कारण सो क्षेत्रका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा खुल्नेछैनन् ।

बिज्ञापन

 

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ट्रेड युनियनका भवन र सम्पत्ति जफत नगर्न सरकारलाई आदेश

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बुढानीलकण्ठ नगरपालिकाद्धारा प्रभावितका लागि १५ लाख ७२ हजार सहयोग

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बिशेष