काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

 

बिज्ञापन

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा किर्ते कर्मचारी भर्तीको विषयलाई लिएर निलम्बनमा परेका काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल पक्राउ परेका छन् ।

बिज्ञापन

काठमाडौंका मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति विवरण जुटाउन धपेडी

नक्कली कागजातका आधारमा १० विदेशीलाई भिसा सिफारिस,छानबिनमा शिक्षा मन्त्रालयका अधिकारी

सहसचिव दाहाललाई पक्राउ गर्न अदालतसँग मागियो अनुमति

निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डेदेखि मालपानीसम्म धितोपत्र कसुरका प्रतिवादी

एमसीसीदेखि बजेटसम्मका फाइल खोलौँ, जनतालाई सत्य थाहा हुनुपर्छ : शाही

ट्रेड युनियनमाथि कडाइ गर्ने रास्वपाकै कर्मचारी अधिवेशनमा

जेलबाट भागेका ६०३ विदेशी कैदी अझैं फरार,धेरै भारतीय

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष