कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा राजस्व सचिव बराल नियुक्त

काठमाडौँ ।  कर्मचारी सञ्चय कोषको नेतृत्व फेरबदल गर्दै राजस्व सचिव भूपाल बराललाई सञ्चालक समितिको अध्यक्षमा पठाएको छ।

बिज्ञापन

 

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बराललाई कोषको शीर्ष जिम्मेवारी सम्हाल्ने निर्णय गर्दै अर्थ मन्त्रालयबाट प्रत्यक्ष रुपमा कोष व्यवस्थापनमा हस्तक्षेपको संकेत दिएको देखिन्छ।

 

बिज्ञापन

सरकारको ताजा निर्णयसँगै कोषको नीतिगत दिशानिर्देशन, लगानी रणनीति र सुधार प्रक्रियामा बरालको भूमिका प्रमुख हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राज्यकोष दोहनको केन्द्र बन्दै शहरी मन्त्रालय, अख्तियार मौन !

दुर्लभ संयोग : एउटै कार्यालयमा बाबु र छोरा राष्ट्रसेवामा

निर्झरीको गजल

निर्वाचनका लागि २ लाख १३ हजार कर्मचारी खटाइने

शत प्रतिशत अंकसहित सात अधिकृत उपसचिवमा बढुवा सिफारिस

उपसचिवको बसाँइ अष्ट्रेलियामा,हाजिर नेपालमा : कामै नगरी खातामा मासिक ६८ हजार ५२३

वीमा प्राधिकरणले पायो पहिलो महिला अध्यक्ष,अर्थका सहसचिवहरु भन्छन् “अचम्मै भयो”

आचारसंहिता लाग्नु अघि छापामार शैलीमा ४० कर्मचारीको सरुवा,विवाद पुग्यो अदालत

बिशेष