टेलिकमको सञ्चालक सदस्यमा सहसचिव खत्री

 

बिज्ञापन

नेपाल टेलिकमको संचालक समिति सदस्यमा कोमल बहादुर खत्री नियुक्त भएका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले चैत्र ६ गते सचिवस्तरीय निर्णय खत्रीलाई टेलिकमको संचालक नियुक्त गरेको हो । उनले चैत्र १५ मा पद तथा गोपनियताको सपथ लिएका छन् ।

बिज्ञापन

टेलिकमको संचालक समितिमा कानुन मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था छ । सोहि अनुसार खत्री संचालक चयन भएका हुन् । उनी हाल कानुन मन्त्रालयको तर्जुमा महाशाखा,न्याय प्रशासन शाखा हेर्दै आएका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

बिशेष