टेलिकमको सञ्चालक सदस्यमा सहसचिव खत्री

 

बिज्ञापन

नेपाल टेलिकमको संचालक समिति सदस्यमा कोमल बहादुर खत्री नियुक्त भएका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले चैत्र ६ गते सचिवस्तरीय निर्णय खत्रीलाई टेलिकमको संचालक नियुक्त गरेको हो । उनले चैत्र १५ मा पद तथा गोपनियताको सपथ लिएका छन् ।

बिज्ञापन

टेलिकमको संचालक समितिमा कानुन मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था छ । सोहि अनुसार खत्री संचालक चयन भएका हुन् । उनी हाल कानुन मन्त्रालयको तर्जुमा महाशाखा,न्याय प्रशासन शाखा हेर्दै आएका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।