सहसचिव शर्माको नेतृत्वमा बजेट लेखन समिति

अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखन समिति गठन गरेका छन् ।शुक्रबार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गथन गरेका हुन् ।मन्त्री पुनले अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता शर्माको नेतृत्वमा बजेट टोली बनाएका हुन् ।

बिज्ञापन

राजस्व महाशाखा प्रमुख शर्माको नेतृत्वमा गठित समितिमा अन्य सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

बिज्ञापन

शनिबार नै बैठक बसेर बजेट लेखनको काम सुरु गर्ने संयोजक शर्माले बताए । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर बजेट लेखनको कामलाई गति दिइने उनको भनाइ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिक्त २१ जिल्ला न्यायाधीशका लागि खुल्यो विज्ञापन

‘मन्त्रालयले खटाएको उपसचिवसँग स्थानीय तहको अनुभव छैन,अर्काे पठाउनु’

मितव्ययिता देखावटी, राज्यको ढुकुटी खाने वास्तविक खेल भित्रै

यी कर्मचारीको चलाखीले आगजनीबाट जोगियो भौतिक मन्त्रालय र संसद सचिवालय

आत्मचेतनाद्वारा कर्म र चरित्रको उन्नति

भ्रष्टचारमा मुछिएका लेखापाल जोगाउन पालिका कार्यालयमा आगजी

कर तिर्ने समय एक महिना थप

आज देशभर शोक बिदा

बिशेष