६ अधिकृत उपसचिवमा र २ नासु अधिकृतमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले ६ अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा,राजश्व समूहतर्फका ६ अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

कार्यक्षमताका आधारमा हुने बढुवाका लागि सिफारिस भएका अधिकृतहरुमा इन्द्रबहादुर अधिकारी,बासुदेव पौडेल,शिवलाल न्यौपाने,गणेशबहादुर डाँगी,नारायणप्रसाद रेग्मी र शिव कुमार राई रहेका छन् ।
यस्तै बढुवा सिफारिस समितिको हिजोको बैठकले दुई नायब सुब्बा वा सो सरहका कर्मचारीलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल विविध सेवाका कम्युटर अधिकृतद्धय इन्द्रसिंह सामन्त र मदन कुमार साह जेष्ठता र कार्यसम्पादनका आधारमा हुने बढुवाका आधारमा बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

बिशेष