सिंहदरबार आगजनी र लुटपाटमा संग्लग्न आठ पक्राउ

सिंहदरबारमा आगजनी र लुटपाटमा संग्लग्न आठ जना पक्राउ परेका छन् ।

बिज्ञापन

नेपाली सेनाका अनुसार गत २४ भदौंमा जेनजीको प्रदर्शनपछि उग्र भएको एउटा समूहले सिंहदरबार,अदालत,अख्तियारदेखि व्यवसायीहरुका भवनमा आगजनी गरेका थिए । यस्तै समूहमध्ये एउटा थियो,मुलुकको प्रमुख प्रशासकीय केन्द्रमा आगजनीदेखि लुटपाटमा संलग्न । सोही कुकर्ममा संग्लग्न रहेको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ ।
यसरी नेपाली सेनाको नियन्त्रणमा लिइएका आठ मध्ये सप्तरीका २३ वर्षीय जावेद अख्तर, सिरहाका विसान शाह, सुरज यादव, प्रदीप यादव, निरज सिहं, सन्तोष मण्डल र जनकपुरका दीपक मण्डल र निरज यादव पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीचौकीबाट लुटिएको गोली, दुईवटा म्यागेजिन, हतकडीका अलवा लुटिएका सामान बरामद गरिएको छ ।

बिज्ञापन

सो दिनमा भएको आगजनी र तोडफोडका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,शिक्षा,गृह र अर्थ मन्त्रालय पूर्णत क्षतिग्रस्त भएको छ भने अन्य मन्त्रालयमा समेत क्षती पुगेको छ । यी चार मन्त्रालय पूर्णत क्षती पुगेको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष