दशैंअघि रसुवागढी नाका सुचारुमा जोड

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका भन्सार प्रशासनसम्बन्धी उपमन्त्री वाङ लिङचुनसँग शुक्रबार अर्थ मन्त्रालयमा भेटवार्ता गरेका छन्।

बिज्ञापन

भेटवार्तामा विशेषगरी रसुवागढी नाका सुचारु गर्ने विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ। गत असारमा आएको बाढीले पुल तथा सडक संरचनामा ठूलो क्षति पु¥याएपछि व्यापारिक गतिविधि प्रभावित बनेको अवस्था र त्यसको पुनर्निर्माण प्राथमिकतामा रहेको छ।

बिज्ञापन

यस्तै, विगतमा दुई देशबीच भएका सहमतिअनुसार सडक पूर्वाधारको स्तरोन्नति, व्यापार सहज पार्ने उपाय तथा भन्सार नाकाको व्यवस्थापन सुधारबारे समेत विस्तृत कुराकानी भएको छ।

मन्त्रालयका अनुसार बैठकले नेपाल–चीनबीचको व्यापारिक आवागमनलाई व्यवस्थित र स्थायी बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता दुवै पक्षबाट प्रकट भएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष