अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

काठमाडौं । अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत ९० जना शाखा अधिकृतको सरुवा गरेको छ। सरुवा सूचीअनुसार मन्त्रालयमा कार्यरत अधिकारीहरुलाई विभिन्न विभाग तथा कार्यालयमा खटाइएको छ भने विभाग तथा कार्यालयमा रहेका अधिकारीहरुलाई मन्त्रालयमै तानिएको छ।

बिज्ञापन

सरुवामा मन्त्रालयभित्रका महत्वपूर्ण पद र प्रभावशाली अड्डामा जान ठूलो रस्साकस्सी भएको बताइन्छ। पछिल्ला वर्षहरूमा अर्थ मन्त्रालयभित्र सरुवालाई ‘प्रभाव र पहुँचको खेल’का रुपमा हेरिने गरिएको छ।

बिज्ञापन

यसपटक पनि सरुवा प्रक्रियामा राजनीतिक तथा प्रशासनिक दबाब चलेको चर्चा भएको छ। मन्त्रालयले भने यो सामान्य प्रशासनिक प्रक्रिया भएको दाबी गर्दै आएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

बिशेष