एनएमबी बैंकको शाखा कार्यालय चिप्लेढुंगामा स्थानान्तरण

एनएमबी बैंक लिमिटेडको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको पोखरा नगरपालिका वडा न.४ चिप्लेढुंगामा रहेको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।

बिज्ञापन

उक्त कार्यालय चैत १८ गतेदेखि हाल सञ्चालनमा रहेको स्थानबाट उक्त शाखा कार्यालय रहेको सोहि भवनसँगै रहेको अर्को भवन(शिवतारा कम्प्लेक्स)मा स्थानान्तरण भई कैंकिङ कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

बिशेष