दुर्गममा जान नमान्ने कर्मचारीको सूची तयार गर्दै मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले दुर्गममा खटाइदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्ने चेतावनी दिएकी छिन् ।

बिज्ञापन

मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले दुर्गममा खटाइँदा नजाने कर्मचारीहरुको नाम सार्वजनिक गर्ने बताएकी हुन ।

बिज्ञापन

उनले लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्ने कर्मचारीहरूको नाम संकलन भइरहेको र उनीहरूको नाम सञ्चारमाध्यमलाई उपलब्ध गराउने बताएकी छिन् । कोही कर्मचारी सदैव दुर्गममा मात्रै सेवा गरिरहने त केही सुगममा मात्रै कोही बसिरहने, कोही धेरै वर्षदेखि भ्याली नछोड्ने, कोही धेरै वर्षदेखि दुर्गममा बसिरहने विकृती निजामती प्रशासनमा रहेको उल्लेख गर्दै उनले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउनेगरी मन्त्रालयले काम गरिरहेको बताएकी छिन् ।

यस्का अलवा मन्त्री न्यौपानेले धेरै स्थानीय तह निमित्तले चलाइरहेको उल्लेख गर्दै भदौ महिनाभित्रमा निमित्तले प्रमुख प्रशासकीय अधिकृत भएर काम चलाएको छ, यसलाई जिरोमा झारिने दावी गरेकी छिन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष