रसुवामा बस दुर्घटना, १२ जना घाइते

रसुवा— रसुवाको गत्लाङबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस उत्तरगया गाउँपालिका–५ लहरेपौवामा आज दिउँसो दुर्घटनाग्रस्त भएको छ।

बिज्ञापन

 

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहका अनुसार पासाङल्हामू राजमार्गअन्तर्गत लहरेपौवामा बा ४ ख ८४३५ नम्बरको बस करिब दिउँसो २ बजे सडकबाट करिब ३० मिटर तल खसेको हो।

 

बिज्ञापन

दुर्घटनामा १२ जना यात्री घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको छ।

 

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

बिशेष