रसुवामा बस दुर्घटना, १२ जना घाइते

रसुवा— रसुवाको गत्लाङबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस उत्तरगया गाउँपालिका–५ लहरेपौवामा आज दिउँसो दुर्घटनाग्रस्त भएको छ।

बिज्ञापन

 

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहका अनुसार पासाङल्हामू राजमार्गअन्तर्गत लहरेपौवामा बा ४ ख ८४३५ नम्बरको बस करिब दिउँसो २ बजे सडकबाट करिब ३० मिटर तल खसेको हो।

 

बिज्ञापन

दुर्घटनामा १२ जना यात्री घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको छ।

 

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष