भोलि साउने संक्रान्ति,कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ ।

बिज्ञापन
साउने सङ्क्रान्ति एवं देउडा पर्वको उपलक्ष्यमा प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  २०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा मन्त्रालयले जनाएको छ ।
‘मिति २०८२ साउन १ गते बिहीबार साउने सङ्क्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्)बाट मिति २०८१/१२/१७ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तम केसीको नेतृत्वमा कलाकार संघमा नयाँ कार्यसमिति

सरुवा भएको एक महिना बित्दा पनि भक्तपुरका सीडीओ ढकालले लिएनन् रमाना

२८ करोडको भेप काण्ड : कर्मचारीदेखि उच्च पहुँचवालासम्म अनुसन्धानको घेरामा

भेपपछि अब उत्तरी नाकाबाट सुन तस्करी बढ्ने: कसले रोक्ने ?

सरकारलाई सूचना दिँदा पाइन्छ ३० प्रतिशतसम्म पुरस्कार, यस्तो छ लिने तरिका

राजस्व अनुसन्धान विभाग खारेजपछि तस्करको राज, राज्यको अर्बौं राजस्व जोखिममा

दाइको आवेदन भाइको राजीनामा,संयोजक तोकिए आचार्य

३१ सार्वजनिक संस्थान र १ स्थानीय तहले गराएनन् लेखापरीक्षण

बिशेष