१२ नासु अधिकृतमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले उर्जा मन्त्रालय मातहतका १२ कर्मचारीहरुलाई अधिकृत तहमा बढूवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,इरिगेसन उपसमूहबाट १० जना नायब सुव्वा तहका कर्मचारीलाई अधिकृतमा बढुवा सिफारिस गरिएको छ ।

बिज्ञापन

जसमा नरेश माझी,जयराज भण्डारी,राजेश्वरी कुवर,कर्णबहादुर रोकाया,तारा कम्डेल,विमला बूढाथोकी,मिलन भट्टराई,बिरेन्द्र कुमार महतो,रामचन्द्र नेपाल र अमरेन्द्र कुमार मण्डल रहेका छन् ।

बिज्ञापन

यस्तै,हाइड्रोलोजी उपसमूहबाट चेत नारायण आचार्य र मेटेरियोलोजी उपसमूहबाट सन्तोष भट्टराई बढुका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

ओरिएन्टेशन तालिम प्रदायक १८ संस्थालाई वैदेशिक रोजगार विभागको स्पष्टीकरण

अनसनमा बसेका मेयरसँग छलफल गर्न सहसचिव नेतृत्वको सरकारी टोली पुग्यो माइतीघर

बागमतीमा ३ मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

बिशेष