प्रदेश लोकसेवाले माग्यो अधिकृत (सातौं) तहमा १३२ कर्मचारी

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत सातौँ तहका प्राविधिक पदमा विज्ञापन खुलाएको छ ।

बिज्ञापन

आयोगले तथ्यांक अधिकृत,इञ्जिनियर,नापी अधिकृत,कृषि प्रचार अधिकृत,बाली संरक्षण अधिकृत,पशु विकास अधिकृत,वन अधिकृत,जनस्वास्थ्य अधिकृत लगायतका पदमा विज्ञापन खुलाएको छ ।
आयोगले यी विभिन्न पदमा १३२ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले एक सूचना प्रकाशन गर्दै जेष्ठता तथा कार्यसम्पादनद्धारा हुने बढूवा,कार्यक्षमताका आधारमा हुने बढूवाका हुने पदपूर्ति र अधिकृत सातौँ तहमा विभिन्न सेवा, समूह, उपसमूह र तहका पदको आन्तरिक प्रतिष्प्रर्धा र अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्न अधिकृतको विज्ञापन खुलाएको जनाएको छ ।

बिज्ञापन

योग्यता पुगेका उम्मेदवारहरूले आजदेखि जेठ ८ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ १५ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

बिशेष