प्रदेश लोकसेवाले माग्यो अधिकृत (सातौं) तहमा १३२ कर्मचारी

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत सातौँ तहका प्राविधिक पदमा विज्ञापन खुलाएको छ ।

बिज्ञापन

आयोगले तथ्यांक अधिकृत,इञ्जिनियर,नापी अधिकृत,कृषि प्रचार अधिकृत,बाली संरक्षण अधिकृत,पशु विकास अधिकृत,वन अधिकृत,जनस्वास्थ्य अधिकृत लगायतका पदमा विज्ञापन खुलाएको छ ।
आयोगले यी विभिन्न पदमा १३२ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले एक सूचना प्रकाशन गर्दै जेष्ठता तथा कार्यसम्पादनद्धारा हुने बढूवा,कार्यक्षमताका आधारमा हुने बढूवाका हुने पदपूर्ति र अधिकृत सातौँ तहमा विभिन्न सेवा, समूह, उपसमूह र तहका पदको आन्तरिक प्रतिष्प्रर्धा र अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्न अधिकृतको विज्ञापन खुलाएको जनाएको छ ।

बिज्ञापन
सातौं तह प्रदेश प्राविधिक -

योग्यता पुगेका उम्मेदवारहरूले आजदेखि जेठ ८ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ १५ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

एसईईको नतिजा बेलुका सार्वजनिक गर्ने तयारी

बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

बिशेष