कार्तिकमा रोकिएको उपसचिवको बढूवा र परीक्षा अर्काे महिना

लोकसेवा आयोगले परराष्ट्र सेवाका उपसचिवको विज्ञापन सुचारु भएको जनाएको छ । ६ महिना अगाडि अदालतको आदेश अनुसार अवरुद्ध भएको उक्त विज्ञापन अहिले सुचारु गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले गत असोज ३० मा उपसचिव तहको बढुवा,आन्तरिक प्रतियोगिता तथा खुला प्रतियोगिताबाट हुने परीक्षाको विज्ञापन खुलाएको थियो । परराष्ट्र सेवाबाट जेष्ठता र कार्यसम्पादन मूल्याकनका आधारमा १५,कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाबाट १४,आन्तरिक प्रतिष्प्रर्धाबाट ८,खुला २,महिला १ र आदिवासी जनजातीबाट १ गरी ४१ पदमा बढुवाका लागि विज्ञापन खोलिएको थियो तर सर्वोच्च अदालतले गत कार्तिक ७ को आदेश अनुसार भन्दै अन्तिम समयमा उपसचिव बढुवा तथा पदपूर्ति प्रक्रिया नै भाडिन पुगेको थियो ।

बिज्ञापन
20250428062908680fc8f4284cc

मन्त्रालयका अधिकृतहरूले आफूलाई बढुवामा अन्याय परेको भन्दै सर्वोच्च अदालतमा दिएको रिट खारेज भएको छ ।अन्तरिम आदेश भ्याकेट गराउन मन्त्रालयका तर्फबाट सचिव अमृतबहादुर राईले दिएको रिट पनि मागदावी नपुग्ने ठहरिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेको पूर्ण इजलासले वैशाख ४ गते बिहीबार यस्तो फैसला सुनाएको हो । शाखा अधिकृत एशु बस्नेतसमेत दुई जनाले बढुवा नियमसँगत नभएको हुँदा विज्ञापन खुलाउने मागसहित संघीय मामिला र परराष्ट्र मन्त्रालयविरुद्ध रिट हालेका थिए ।

सोही रिट खारेज भएसँगै परराष्ट्रले उपसचिव तहको बढूवा विज्ञापन सुचारु भएको जनाएको छ ।

बिज्ञापन

उपसचिव तहको परीक्षा अनिश्चित कालका लागि स्थगित

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचन खर्चको अनुगमन :विधी र व्यवहार

बिशेष