उपसचिव तहको परीक्षा अनिश्चित कालका लागि स्थगित

लोकसेवा आयोगले उपसचिव तहको परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ । आयोगले परराष्ट्र सेवातर्फको उपसचिवको परीक्षा अनिश्चित समयसम्मका लागि स्थगित भएको जनाएको छ । बिज्ञापन