प्रभु बैंकका सिइओ,मदन भण्डारी फाउण्डेसनको सदस्य

कुनै समय एमाले खेमाबीच गभर्नरको उमेद्धारको रुपमा चर्चा गरिएका बैंकर अशोक शेरचन मदन भण्डारी फाउण्डेसनको सदस्यमा मनोनित भएका छन् । सर्वसाधणका रकम एमाले निकटका संघ संस्थामा ठूलो चित्तका साथ सहयोग गर्दै आएका बैंकरलाई मदन भण्डारी फाउण्डेसनको सदस्यमा चयन गरिएको हो ।

बिज्ञापन

फाउन्डेसनको आइतबार काठमाडौँमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट सदस्यमा प्रभु बैंकका सिइओ समेत चयन भएका हुन ।

बिज्ञापन

फाउण्डेसनले अध्यक्षमा उषाकिरण भण्डारी, सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मिना भण्डारी चयन भएका छन्। यस्तै ३१ सदस्य कार्यसमितिको सदस्यमा डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्रा डा प्रेम सागर चापागाईँ, प्रा. डा. ध्रुवबहादुर कार्की, प्रा डा नन्दबहादुर सिंह, डा कुन्दन अर्याल, डा महेन्द्र विष्ट, डा भेषराज अधिकारी, प्रा डा बद्रिविशाल पोखरेल, डा विमला राई पौडेल, डा।कैलाश भण्डारी, रामशरण प्याकुरेल चयन हुँदा सदस्यमा डा कालूसिंह खत्री, मिलन धरेल, अमरध्वज लामा, अधिवक्ता कृष्ण भण्डारी, सन्तोष रावल, बालकृष्ण शिवाककोटी, राम प्रसाद न्यौपाने, ई अमन कुमार मास्के, चिन्तन पाठक, ई विनय के सीका अलवा अशोक शेरचन, पूर्णबहादुर कार्की, हरदेव जोशी, डा सुरेश तिवारी र बलबहादुर आचार्य चयन भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष