बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

अमेरिका बोस्टन नेपाल र नेपालीहरूले सर्वाधिक रुचाइएको चर्चित साङ्गीतिक समूह नेपाली लोक रक ब्यान्ड नेपथ्यको ‘नेपथ्य लाइभ इन बोस्टन’ जुन ११ तारिख बुधवार बोस्टनमा हुने भएको छ । डिजे मुकुन्द ईण्टरटेनमेन्टको प्रस्तुतिमा नेपथ्य लाइभ इन बोस्टन हुन लागेको हो।

बिज्ञापन

बिगत लामो समय देखि अमेरिकामा विभिन्न इभेन्ट तथा सांगीतिक कार्यक्रम गर्दै आएको डिजे मुकुन्द ईण्टरटेनमेन्टले नेपथ्य लाइभ इन बोस्टनलाइ सफल बनाउन भव्य तयारीमा जुटेका आयोजक मुकुन्द पोखरेलले बताए। बोस्टन शहरको रोयाले बोस्टनमा हुने कन्सर्ट नेपाली समुदायको बहुप्रतिक्षित साङ्गीतिक कार्यक्रम हो । कन्सर्टको अग्रिम टिकेट समेत खुल्ला भईसकेको जानकारी आयोजक पोखरेल गराए। बोस्टन लगायत अमेरिकाको जम्मा सात वटा राज्यमा नेपथ्यको प्रस्तुति रहने छ।

बिज्ञापन

‘भेडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरि जाउँला’ ‘आँगनैभरि हिउँ नै झरे’ शिरफूल शिरैमा’ ‘लामपाते सुरति’, ‘चरि मर्‍यो’ ‘कोशीको पानी’, ‘रेसम’, ‘हिमाल चुचुरे’ ‘मै नाचे छमछमी’, सा कर्णाली, जोमसोम बजारमा, उडायो रेलैले, रेशम, तालको पानी जस्ता गीतहरू नेपथ्य ब्यान्डका लोकप्रिय गीतहरू हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य मन्त्रालयमा व्यापक सरुवा

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

यता अधिकृतस्तरका २० जनाको अस्थायी दरबन्दी स्वीकृत,उता ३ सय ३३ को दरबन्दी कटौती

सेनामा जुत्ता काण्ड

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

बिशेष