८ महिना पनि टिकेन अरुणिमाको दोस्रो बिहे

नायिका अरुणिमा लम्सालको दोश्रो विवाह पनि लामो समय नटिक्ने मोडमा पुगेको छ । गत भदौमा दोश्रो विवाह गरेकी अरुणिामाको दोश्रो विवाह पनि डिभोर्सको मोडमा पुगेको छ ।विवाह गरेको आठ महिना नबित्दै दोश्रो पतिसँग सम्बन्ध विच्छेदका लागि अरुणिमाले डिभोर्स केस फाइल गरिसकेकी छिन् ।

बिज्ञापन

अमित अर्यालसँग पहिलो विवाह गरेकी अरुणिाको उक्त सम्बन्ध टुटेपछि सुनसरीका कांग्रेस नेतासँग उनले दोश्रो विवाह गरेकी थिइन । यही कामका लागि उनी अहिले नेपाल आएकी छिन् । युवराज डिभोर्स नगर्ने पक्षमा छन् । तर, अरुणिमा भने आफ्नो निर्णयबाट पछि हट्ने मुडमा छैनन् ।गत भदौ ३ गते काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा लगनगाँठो कसेका थिए । आठ महिना नबित्दै अरुणिमाले डिभोर्सको केस फाइल गरिसकेकी छिन् ।

बिज्ञापन

रुणिमाको पहिलो विवाह विराटनगरका अमित अर्यालसँग भएको थियो । प्रेम विवाह गरेका उनीहरूको सम्बन्ध पछि टुट्यो । उनीहरूका एक छोरी पनि छन् । सम्बन्धविच्छेदपछि अरुणिमा अमेरिका गएकी थिइन् । जहाँ केही वर्ष बसेपछि उनले कांग्रेस नेता युवराजसँग मागी विवाह गरेकी थिइन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

काठमाडौँका यी स्थानबाट हुँदैछ आज ग्यास वितरण

उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

बिशेष