संघीय निजामती सेवा ऐन तत्काल लागू गर्नुपर्ने मागसहित निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्।
बिज्ञापन
संघीय निजामती सेवा ऐन तत्काल लागू गर्नुपर्ने मागसहित केहि कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्।
बिज्ञापन
ट्रेड युनियन अधिकारको सुनिश्चितता गर्दै ऐन यथाशीघ्र ल्याउन दबाब दिने उद्देश्यले नेपाल निजामती कर्मचारी युनियनको नेतृत्वमा धर्ना सुरु गरिएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























