सामान्य प्रशासन मन्त्रालयमा निजामती सेवा ऐन तत्काल जारी गर्न दबाब दिँदै कर्मचारीहरूद्वारा धर्ना

संघीय निजामती सेवा ऐन तत्काल लागू गर्नुपर्ने मागसहित निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्।

बिज्ञापन

संघीय निजामती सेवा ऐन तत्काल लागू गर्नुपर्ने मागसहित केहि कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन्।

बिज्ञापन

ट्रेड युनियन अधिकारको सुनिश्चितता गर्दै ऐन यथाशीघ्र ल्याउन दबाब दिने उद्देश्यले नेपाल निजामती कर्मचारी युनियनको नेतृत्वमा धर्ना सुरु गरिएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले  जानकारी दिए।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई एक- एक करोड पठाइँदै

रसुवा भन्सारका दुई दर्जन कर्मचारी सम्पर्कविहीन

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

टिमुरे बजार तहस नहस,उद्धारको पर्खाइमा २ सय स्थानीय

विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरीको ठूलो संख्यामा टोली परिचालन

पुण्य कर्ममा ब्रह्माकुमारी : आठ हजार छ सय ९४ पिन्ट रगत संकलन

रसुवामा भीषण बाढी : कहाँ- कहाँ भयो क्षती ?

बिशेष