सरकारले भोलि ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले ईदको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिज्ञापन
आइतबार साँझ ईदको चन्द्रमा देखिएपछि भोलि (सोमबार) सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिज्ञापन

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























