भोलि सार्वजनिक बिदा

सरकारले भोलि ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले ईदको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।​

बिज्ञापन

आइतबार साँझ ईदको चन्द्रमा देखिएपछि भोलि (सोमबार) सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।