अनि रफ्तारमा चल्नेछ जहाज

विरबलको खिचडी पाकोस नपाकोस
धुनी लगाईरहेछन् निरन्तर यज्ञभोगिहरु
एउटा बकुल्लाको ढुकाई चारो टिपुन्जेल रहन्छ तर
जहाजका मुसाहरु ले सम्हालिरहन्छन् राजदण्ड निरन्तर

बिज्ञापन

सुमेरुको टुप्पाबाट मदानी रेत्दैछन् शकुनीहरु
सुलीमा चढाएर साधुहरुलाई अन्तिमभोजमा मग्न छन् अघोरीहरु
महल ठडाएर स्वप्नको, जनहरुलाइ घ्युको मनोलड्डु ख्वाईरहेछन्
बिवशताको रटानमा शकुनीको जयजयकार गर्छन् मनुवा

बिज्ञापन

यो भगेराको रत्यौली देखेर गौँथलीहरु बसाईसरेका छन्
म भाग २ को प्रतिक्षामा छु जहाँ अभिमन्युले दुर्योधनको चक्रव्युह तोड्न सकोस्
यज्ञको बलीवेदीबाट शंखघोष हुनेछ
अब स्पाती रापबाट एउटा फिलिङ्गो निस्केर

ज्वालामुखिको लप्काझैँ सर्लक्क निल्नेछ जहाजका मुसाहरुलाई
कारीगरले टाल्नेछन् प्वालहरु अनि रफ्तारमा चल्नेछ जहाज !!

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

गोकर्ण र योगेशले जोगाए ईश्वर पोखरेलको इज्जत

दोहोरो सहमति जुटाउँदा समेत स्थानीय तहका कर्मचारीले पाएनन सरुवा,पुगे अदालत

एमाले महाधिवेशन : ओली प्यानलै अगाडि

नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

उपमहासचिवमा लेखराज भट्ट र सचिवमा पद्या अर्याल सबैभन्दा अगाडि

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

बिशेष