आरआरमा नेविसंघबाट जोशीले पाए सभापतिको टिकट

काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट विनोदराज जोशी उम्मेदवार बनेका छन् ।

बिज्ञापन

नेविसंघ प्रवक्ता सुरज सेजुवालले आरआरमा जोशीलाई सभापतिको उम्मेदवार बनाउने निर्णाय भएको जानकारी दिए । दार्चुला घर भएका जोशीको नेतृत्वको अभियानले रुपन्देहीमा विद्यार्थीहरुबाट असुल भएको अवैध ७१ लाख रुपैया ,दाङमा १ करोड रुपैयाँ तथा काठमाडौमा ३००ं विद्यार्थीहरुको शुल्क कलेजहरुबाट फिर्ता गराइएको थियो । उनी हाल रत्नराज्यलक्ष्मी क्याम्पसमा राजनितिशास्त्रमा स्नातकोत्तर र नेशनल ल कलेजमा स्नातक कानुनमा तहमा अध्ययन गरिरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

बिशेष