“गुरु आउँछौ यादमा”

हरपल , हरक्षण आउछौ गुरु यादमा अनि साथमा।
तिम्रा दिव्य वाणीहरु पुष्परुपी फुल झै फुलीरहेका छन मेरा दिव्य हृदयमा।
 गुरु तिम्रा कर्म मेरा कर्म बनेका छन हर समयमा।
तिम्रो दर्शन सँगै उठ्छु, अनि सुत्छु , बिहान अनि रातमा।
 गुरु तिम्रो यादमा मेरो मन , मुटु भकानिन्छ,अनि आँशुधारा बगिरन्छ ,म के गरु।
जता जान्छु उतै साइत जुर्छ, तिमी लाइ नै देख्छु,कण कणमा तिमी छौ,तिमी सँगै हराउँछु, गरु त म के गरु।
कहाँ पाउथे होला यस्ता सद्गुरु , ईश्वर, पर्मेश्वर साथमा भएर होला।
कर्म ठिक भएको होला ,मेरा मातापिता, सद्गुरुको आशिर्वाद भएर होला।
आत्माले भनिरहन्छ,जन्म जन्म गुरुको शिष्य बनिरहु।
नवयुग निर्माणका लागि दिव्य नवव्रर्त पालना गरिरहु।
गुरु तिम्रो हृदय मेरो हृदय बनेको छ,म कसरी बोलु।
परमात्मा एक छन, गुरु शिष्य एक बनेको छ ,बोलु त म के बोलु ।
गुरु तिमी आउँछौ हरपल हरक्षण यादमा अनि साथमा।
तिम्रा दिव्य वाणीहरु पुष्परुपी फुल झै फुलीरहेका छन मेरा दिव्य हृदयमा।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष