“गुरु आउँछौ यादमा”

हरपल , हरक्षण आउछौ गुरु यादमा अनि साथमा।
तिम्रा दिव्य वाणीहरु पुष्परुपी फुल झै फुलीरहेका छन मेरा दिव्य हृदयमा।
 गुरु तिम्रा कर्म मेरा कर्म बनेका छन हर समयमा।
तिम्रो दर्शन सँगै उठ्छु, अनि सुत्छु , बिहान अनि रातमा।
 गुरु तिम्रो यादमा मेरो मन , मुटु भकानिन्छ,अनि आँशुधारा बगिरन्छ ,म के गरु।
जता जान्छु उतै साइत जुर्छ, तिमी लाइ नै देख्छु,कण कणमा तिमी छौ,तिमी सँगै हराउँछु, गरु त म के गरु।
कहाँ पाउथे होला यस्ता सद्गुरु , ईश्वर, पर्मेश्वर साथमा भएर होला।
कर्म ठिक भएको होला ,मेरा मातापिता, सद्गुरुको आशिर्वाद भएर होला।
आत्माले भनिरहन्छ,जन्म जन्म गुरुको शिष्य बनिरहु।
नवयुग निर्माणका लागि दिव्य नवव्रर्त पालना गरिरहु।
गुरु तिम्रो हृदय मेरो हृदय बनेको छ,म कसरी बोलु।
परमात्मा एक छन, गुरु शिष्य एक बनेको छ ,बोलु त म के बोलु ।
गुरु तिमी आउँछौ हरपल हरक्षण यादमा अनि साथमा।
तिम्रा दिव्य वाणीहरु पुष्परुपी फुल झै फुलीरहेका छन मेरा दिव्य हृदयमा।
बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष