अभिनेत्रीको तीन बर्ष अघिको सेक्स भिडियो अहिले लिक

पछिल्लो समय एक नायिकाको सेक्स भिडियो लिक भएको छ । चलचित्र वृत्तमा उदीयमान अभिनेत्री दिकिला शेर्पाको सेक्स भिडियो लिक हुँदा अहिले उनी तनावमा पुगेकी छिन् ।
पाँच मिनेट लामो सो भिडियो अहिलेको नभइ तीन बर्ष पूरानो भएको तर अहिले लिक भएको बताइएको छ । अभिनेत्रीसँगै सेक्स भिडियोमा देखिएका पुरुष दिकिलाका पूर्वप्रेमी अंकित लामा हुन । उनी भारतमा बस्दै आएका छन् । भिडियो लिक हुँदा काठमाडौँमै रहेकी दिकिला तीन दिनपछि भारत गएकी हुन् ।

बिज्ञापन

दिकिला हाल बुद्धि तामाङले निर्माण गर्न लागेको ‘कुस्ती’मा अनुबन्धित भएकी छन् । फागुनको पहिलो सातादेखि छायांकनमा जाने भनिएको उक्त चलचित्रको लागि अहिले धमाधम कलाकारको वर्कशप भइरहेको छ । तर चलचित्रकी अभिनेत्री दिकिला भने सम्पर्कमै नरहेको निर्देशक अनिल योञ्जन बताउँछन् ।

बिज्ञापन

त्यसो त, स्क्यान्डल लिक हुने नेपाली अभिनेत्री दिकिला मात्र होइनन् । उस्तै भिडियो लिक भएर कन्ट्रोभर्सीमा परेकी नम्रता श्रेष्ठले चलचित्रमा सफल पुनरागमन गरेर उदाहरण दिइसकेकी छन् । त्यस्तै, दिकिलाले अब आँट गरेर चलचित्रमा फर्किन्छिन् वा अहिलेको कन्ट्रोभर्सीसँगै विचलित हुन्छिन्, त्यो भने हेर्न बाँकी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भूमि प्रशासनका दुई कार्यालय प्रमुखविहीन, मनमैजुमा भाइलाई पठाउँदै

सम्पत्ति छानबिनको राडारमा १२ मुख्यसचिवहरु

कार्यकक्षमै कुटिए सब इन्जियर,न्याय खोज्दै प्रहरीमा उजुरी

सामान्य प्रशासनमै गाभियो भूमि : बन्नेभयो भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय

कर्मचारीलाई सरकारको कडा चेतावनी – अब राजनीति गरे जागिर जाने

तीन करोड राजस्व हिनामिनामा बहालवाला तीन उपसचिवसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बालेनसँग डराएनन् ५ हजारभन्दा बढी कर्मचारी: बुझाएनन् सम्पत्ति विवरण

राजनीतिमा लागे निजामती कर्मचारी सेवाबाटै हटाइने

बिशेष