लोक सेवाले गर्‍यो उपसचिव अर्यालको सबै परीक्षा रद्द

लोक सेवा आयोगले एकजना उपसचिव पदको लिखित परीक्षा रद्द गरेको छ। आयोगले लिखित परीक्षामा अनुचित कार्य गरेको ठहर गर्दै यस आर्थिक वर्षका सबै विज्ञापनअन्तर्गतका परीक्षामा सुरज अर्याल सहभागी हुनबाट रोक लगाइएको हो।

बिज्ञापन

०८१ माघ ८ गते दिनको १:०० बजे संचालन भएको प्रथम पत्र (संयुक्त) को लिखित परीक्षामा विदुर-३, नुवाकोट घर भई हाल बानेश्वर काठमाडौ बस्ने झंकनाथ अर्यालको नाती, शिव प्रसाद अर्यालको छोरा, मास्टर आइ. डि. ३५५९६, रोल नम्वर ८७१७०६ का उम्मेदवार सुरज अर्यालको सबै परीक्षा रद्द गरेको हो ।

बिज्ञापन

लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) बमोजिमको कसूर गरेको पाइएकोले उनको उक्त विज्ञापनको सबै परीक्षा रद्द गरी यस आर्थिक वर्षका आयोगबाट संचालन हुने विज्ञापनका परीक्षामा सहभागी नगराउने आयोगले सूचना प्रकाशन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद्का १८ निर्णय (सूचीसहित)

अख्तियार आयुक्त किशोर सिलवाल अवकाशमा, आयोगमा एक पद रिक्त

लेखाका अधिकृत र उपसचिव गरी २० कर्मचारीको सरुवा

गर्भ रहेदेखि बच्चा नजन्मिँदासम्म के खाने, कस्ता गतिविधि गर्ने

इच्छाशक्ति, कल्पना र नवप्रवर्तन : समाज रूपान्तरणको आधार

सरुवा भएर गएका सचिव र उपसचिव अझैं सामान्य प्रशासनमा

कुलमानलाई सर्वाेच्चको धक्का,विद्युत प्राधिकरण हितेन्द्रदेव शाक्य पुनर्स्थापित

पौडेल सचिवमा बढुवा

बिशेष