लोक सेवाले गर्‍यो उपसचिव अर्यालको सबै परीक्षा रद्द

लोक सेवा आयोगले एकजना उपसचिव पदको लिखित परीक्षा रद्द गरेको छ। आयोगले लिखित परीक्षामा अनुचित कार्य गरेको ठहर गर्दै यस आर्थिक वर्षका सबै विज्ञापनअन्तर्गतका परीक्षामा सुरज अर्याल सहभागी हुनबाट रोक लगाइएको हो।

बिज्ञापन

०८१ माघ ८ गते दिनको १:०० बजे संचालन भएको प्रथम पत्र (संयुक्त) को लिखित परीक्षामा विदुर-३, नुवाकोट घर भई हाल बानेश्वर काठमाडौ बस्ने झंकनाथ अर्यालको नाती, शिव प्रसाद अर्यालको छोरा, मास्टर आइ. डि. ३५५९६, रोल नम्वर ८७१७०६ का उम्मेदवार सुरज अर्यालको सबै परीक्षा रद्द गरेको हो ।

बिज्ञापन

लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) बमोजिमको कसूर गरेको पाइएकोले उनको उक्त विज्ञापनको सबै परीक्षा रद्द गरी यस आर्थिक वर्षका आयोगबाट संचालन हुने विज्ञापनका परीक्षामा सहभागी नगराउने आयोगले सूचना प्रकाशन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

अवकाशको संघारमा रहेका कटवाललाई पाँच वर्षे नेतृत्वको तयारी: सञ्चय कोषको प्रशासक नियुक्तिमाथि कानुनी र नैतिक प्रश्न

बिशेष