वैशाखमा लगनगाँठो,माघमै डिभोर्सको हल्ला

यतिबेला गायिका एलिना चौहान चर्चामा छिन् । एक वर्ष लामो प्रेम सम्बन्ध पछि गत वैशाखमा वैवाहिक सम्बन्धमा बाधिएकी एलिना र बागलुङका विष्णु सापकोटाको सम्बन्धको बिषयलाई लिएर अहिले उनी चर्चामा आएकी हुन ।
टीकटकमा कभर गीत गाएर उनको स्वरका टिकटकबाटै उनी नेपाली सांगीतिक क्षेत्रमा आएकी हुन्।सांगीतिक कार्यक्रमकै सिलसिलामा अष्ट्रेलिया जाँदा भेटिएका हुन विष्णु सापकोटा । उनै सापकोटासँग पछि विवाह बन्धनमा भाधिइन उनी । विवाहको केही समयपछि नै एलिना र विष्णु अष्ट्रेलिया गएका थिए तर उनी तीन महिनामै नेपाल फर्किइन् । त्यसपछि ओशो तपोवन पुगेकी एलिनाको वैवाहिक सम्बन्धलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेको थियो । एलिनाले आफ्नो श्रीमानसँग सबै कुरा ठिकठाक रहेको प्रतिक्रिया दिँदै आएको भए पनि अहिले श्रीमान विष्णु सापकोटासँग उनको सम्बन्ध बिग्रेको र डिभोर्सकै नजिक पुगेको दाबी गरिएको छ ।

बिज्ञापन

हालैमात्र गायिका ज्योति मगरको फेसबुक स्टाटस लेखिन । काठमाडौंदेखि पोखरासम्मको २५ मिनेट यात्राको क्रममा कुनै चलेकी गायिकाले आफूमाथि घरेलु हिंसा भएकोबारे बताउँदै तस्बिर सार्वजनिक गरिन । ज्योतीले लेखेकी थिइन, आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् र बरर्र आँसु झारिन् । उनको रगताम्मे अनुहार, आँखा र मुखभरि निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी यस्तोसम्म भोगें मैले भनिन्’, ज्योतिले लेखेकी छन्, ‘उनलाई मैले स्ट्रङ होउ मुभ अन गर त भनें, तर मेरो मन अति नै भारी हुँदैछ । साँच्चिकै उनको पीडामा मलाई धोको फेरेर रुन मन लाग्दैछ । एउटा पब्लिक फिगरको त यो दुर्दशा छ, आम महिलाको हालत के होला ? जरुरत भएको खण्डमा उनलाई मेरो सहयोग चाहिएछ भने मात्रै उनको अनुमतिमा नाम मेन्सन गर्नेछु । उनको फिलिङ्सको कदर गर्दै अहिलेलाई नाम गोप्य राखियो ।’

बिज्ञापन

तर ज्योतीले गोप्य राख्न् खोज्दा खोज्दै पनि यो बिषय धेरै लुकेन । गायक बद्रि पंगेनीको एउटा भिडियो रिलमा एलिना,ज्योतीसँगै भएको देखिएसँगै ज्योतीले भनेझैं घरेलु हिंसामा’ परेकी उनै एलिना भएको बिषय खुल्न धेरै समय कुर्न परेन ।

हालैमात्र एलिनाको नयाँ गीत युट्युबमा रिलिज भएको छ, जसको बोल रहेको छ – एक्लै पनि जिन्दगी चल्दो रहेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बढुवा खान सुगमबाट दुर्गममा खरिदार र सुब्बाहरु खटाइसकेपछि तीन महिना सरुवा स्थगन

स्थायी सेवाका कम्युटर अपरेटर ‘जोकर फाल्तु’,करारकै कर्मचारीको उल्टो रजगज

प्रमुख प्रशासकीय अधिकृत,सब इन्जिनियरसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

लामो समयपछि न्याय : दुई सचिवले पाए राहत

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

बिशेष