१२ अधिकृत उपसचिवमा बढुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।
सिफारिस समितिका हिजो बसेको बैठकले विविध सेवाका ४ र शिक्षा सेवाका ८ गरी १२ अधिकृतस्तरका कर्मचारीहरुलाई उपसचिव तहमा बढुवाका निम्ति सिफारिस गरेको हो ।
विविध सेवाबाट बढुवा सिफारिस भएकाहरुमा भुवन कुमार भण्डारी,केशव खतिवडा,गिरीशकुमार झा र हरिप्रसाद पोखरेल रहेका छन् ।
यस्तै शिक्षा सेवाबाट बढुवा सिफारिस भएका अधिकृतहरुमा उत्तमप्रसाद आचार्य,रामबहादुर अधिकारी,रामचन्द्र इटनी,लक्ष्मण गिरी,कृष्णचन्द्र पोखरेल,धनसूदन चौलागाई,महेशकेशर खनाल र पुरुषोत्तम घिमिरे रहेका छन ् ।
समितिले यी कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

यता अधिकृतस्तरका २० जनाको अस्थायी दरबन्दी स्वीकृत,उता ३ सय ३३ को दरबन्दी कटौती

सेनामा जुत्ता काण्ड

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

बिशेष