१२ अधिकृत उपसचिवमा बढुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।
सिफारिस समितिका हिजो बसेको बैठकले विविध सेवाका ४ र शिक्षा सेवाका ८ गरी १२ अधिकृतस्तरका कर्मचारीहरुलाई उपसचिव तहमा बढुवाका निम्ति सिफारिस गरेको हो ।
विविध सेवाबाट बढुवा सिफारिस भएकाहरुमा भुवन कुमार भण्डारी,केशव खतिवडा,गिरीशकुमार झा र हरिप्रसाद पोखरेल रहेका छन् ।
यस्तै शिक्षा सेवाबाट बढुवा सिफारिस भएका अधिकृतहरुमा उत्तमप्रसाद आचार्य,रामबहादुर अधिकारी,रामचन्द्र इटनी,लक्ष्मण गिरी,कृष्णचन्द्र पोखरेल,धनसूदन चौलागाई,महेशकेशर खनाल र पुरुषोत्तम घिमिरे रहेका छन ् ।
समितिले यी कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

बिशेष