प्रदेशका ६ कर्मचारी नवौं तहमा बढूवा सिफारिस

कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसमा प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका ६ जना कर्मचारीलाई अधिकृत स्तर नवौँ तहमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको शनिवार बसेको बैठकले प्रदेश इन्जिनियरिङ सेवा,सिभिल समूह,इरिगेसन उपसमूहबाट विशाल पोखरेल,प्रदेश इन्जिनियरिङ सेवा,एगृ इरिगेसन इन्जिनियरिङ समूहका रमन पराजुलीलाई बढुवा सिफारिस गरेको हो ।
यस्तै,प्रदेश कृषि सेवा सेवा बाली संरक्षण समूह मुकेश कुमार यादव बढुवा सिफारिस भएका छन् । स्वास्थ्य सेवा रेडियोलोजिष्ट तर्फबाट सुवास अधिकारी,स्वास्थ्य सेवा अब्स्टेटिक्स तथा गाइनोकोलोजी डा पवित्रा श्रेष्ठ बढूवा सिफारिस हुँदा स्वास्थ्य सेवा डेन्टेस्ट्रिटी समूह डा आस्था सुव्वा बढुवा सिफारिस भएकी छिन् ।
यता इञ्जिनियरिङ सेवा स्यानिटरी उपसमूह,प्रदेश स्वास्थ्य सेवा साइक्याट्री उपममूह लगायतका समूहमा दरखास्त नपरेको जनाइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष