प्रदेशका ३७ कर्मचारी सातौं तहमा पदोन्नति सिफारिस

कोशी प्रदेशका ३७ कर्मचारीहरु सातौं तहमा बढुवा सिफारिस भएका छन् ।
बढुवा सूचना १८२ बमोजिम प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश कृषि सेवातर्फका २०,प्रदेश प्रशासन सेवा विविध समूहको १,प्रदेश प्रशासन सेवा,सामान्य प्रशासनतर्फका १२ र प्रदेश प्रशासन सेवा लेखातर्फका ४ गरी ३७ कर्मचारी पदोन्नतीका लागि सिफारिस गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले उनीहरुलाई कार्यसम्पादन मुंल्याकनको आधारमा बढुवाका लागि सिफारिस गरिएको जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष