प्रदेशका आठ कर्मचारी बढुवाका लागि सिफारिस

कोशी प्रदेशका आठ कर्मचारीहरु सातौ तहमा बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश निजामती सेवा ऐन २०७९ अनुसार उनीहरुको बढुवा गरेको जनाएको छ ।
प्रदेश वन सेवाका ती कर्मचारीहरु कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन । जसमा गुरास लावती,सरोज घिमिरे,राजु खड्का,रोशनराज काफ्ले,शिवलाल वि.क,कपिलदेव अधिकारी,श्यामकुमार महतो रहेको छन् ।

बिज्ञापन

यस्तै वन सेवा वाटर कन्जरभेसन समूहका उत्तम कार्की पनि बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष