‘पूर्णबहादुरको सारंगी’ले रच्यो एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकलाई सिनेमा हलसम्म आकर्षिते गर्दै मन जितिरहेको छ ।

बिज्ञापन

यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३३५ सो पाएर कीर्तिमान बनाएको थियो तर एक महिनाभित्रै उक्त रेकर्ड तोडिएको हो । ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन हुँदा अन्य चलचित्र नभएकाले सुरुवातमै धेरै सो पाएको थियो ।  ‘पूर्णबहादुरको सारङ्गी’ लाई पनि हलवालाहरूले सुरुमा पत्याएका थिएनन् ।

बिज्ञापन

फिल्मले १० दिनको अवधिसम्म देशब्यापी १७ करोड ९८ लाखको कमाइ गरेको छ ।रोचक के छ भने, ‘कबड्डी ४’मा विजय सहायक भूमिकामा थिए । ‘पूर्णबहादुरको सारंगी’मा शीर्ष भूमिकामा छन् । यो गजबको बक्सअफिस संयोग उनको करिअरमा देखिएको छ । साढे २ महिनापछि बरालले आफ्नै फिल्मको कीर्तिमान तोडेका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

काठमाडौँका यी स्थानबाट हुँदैछ आज ग्यास वितरण

उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

बिशेष