अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रिजाललाई

गृह मन्त्रालयले बुधबार अध्यागमन विभागको महानिर्देशकमा  गोविन्द प्रसाद रिजाललाई पठाइएको छ । अध्यागमनका तत्कालीन महानिर्देशक कोशहरि निरौलाको केही दिन अगाडी सरुवा भएसँगै सो पद रिक्त रहँदै आएको थियो ।

बिज्ञापन

निरौला ६ महिना अघि २०८० चैत ७ देखि विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।निरौलाको केही दिन मात्रै विभागबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको थियो ।

बिज्ञापन

रिजाल यस अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगार व्यवस्थापन महाशाखा प्रमुख थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष