गृह मन्त्रालयले बुधबार अध्यागमन विभागको महानिर्देशकमा गोविन्द प्रसाद रिजाललाई पठाइएको छ । अध्यागमनका तत्कालीन महानिर्देशक कोशहरि निरौलाको केही दिन अगाडी सरुवा भएसँगै सो पद रिक्त रहँदै आएको थियो ।
बिज्ञापन
निरौला ६ महिना अघि २०८० चैत ७ देखि विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।निरौलाको केही दिन मात्रै विभागबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको थियो ।
बिज्ञापन
रिजाल यस अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगार व्यवस्थापन महाशाखा प्रमुख थिए ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%























