सोलुखुम्बुका सिडिओ फेरिए

गृह मन्त्रालयले शुक्रबार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

बिज्ञापन

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई मन्त्रालयमा तानेर इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनुज घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।

बिज्ञापन

पाण्डे २०८० कार्तिक १५ गते सोलुखुम्बुको प्रजिअको रूपमा नियुक्त भएकी थिइन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

खरिदारदेखि उपसचिव तहका ४१ कर्मचारीहरुको सरुवा

बुटवलमा रोयल एनफिल्डको नयाँ बाईक स्क्यार्म ४४० को ‘लन्च’

दरबन्दी लुकाउने सामान्य प्रशासनलाई अदालतको झड्का,रोकियो उपसचिव र सहसचिवको विज्ञापन

कृषकका सन्तानले धान्दैछन्,निजामती

छ उपसचिवहरूको सरुवा

स्वास्थ्य मन्त्रालयमा व्यापक सरुवा

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

बिशेष