गृह मन्त्रालयले शुक्रबार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
बिज्ञापन
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई मन्त्रालयमा तानेर इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनुज घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।
बिज्ञापन
पाण्डे २०८० कार्तिक १५ गते सोलुखुम्बुको प्रजिअको रूपमा नियुक्त भएकी थिइन्।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























