अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ

अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ।

बिज्ञापन

विपिनकी पत्नी रेश्मा कटुवालले सोमबार बिहान बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। आमा र छोरीको स्वास्थ्य स्थिती राम्रो भएको भन्दै विपिनले छोरीको आगमनले आफूहरुमा खुसी छाएको बताए।

बिज्ञापन

उनकी पत्नी रेस्मा कटुवालले बुधबार बिहान सुमेरु सिटी अस्पतालमा सन्तानलाई जन्म दिएकी हुन् ।

‘दोस्रो पटक पनि लक्ष्मीको आगमन भएको छ । हामी खुसी छौं’ विपिनले अनलाइनखबरसँग भने, ‘अस्पतालबाट डिस्चार्ज भएर घरमा पुगेर म फिल्मको काममा फर्किन्छु ।’

बिज्ञापन

कार्कीलाई यहि बर्ष मातृशोक परेको थियो। कार्की नेपाली फिल्म उद्योगका नामी अभिनेता हुन्। उनी तुलसी घिमिरेसँग नयाँ फिल्ममा अनुबन्धित छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सडक विभागका डीईहरूको सरुवा सूची तयार

सरुवामा मनपरी :एउटै पालिकामा शाखा अधिकृतको चार पटक सरुवा

सामान्यका रैथाने कर्मचारीलाई चलाउने हिम्मत गरेन, दृष्टिविहीन उपसचिवलाई पठायो स्थानीय तह

परराष्ट्र सचिव राई भन्छन् : जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन

आत्मचेतनाद्वारा जीवनको नैतिक रूपान्तरण

मन्त्रीज्यू, यी रैथाने कर्मचारीहरूलाई हटाउन सक्नुहुन्छ ?

१७ सहसचिव,१३ उपसचिवको सरुवा

महिला कर्मचारीको टिम बनाउँदै मन्त्री

बिशेष