अपांगता महिलामाथि करणी गर्ने थापा पक्राउ

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्  ।राम्रोसँग बोल्न नसक्ने महिलामाथि जबरजस्ती करणीको आरोपमा हरिनास गाउपालिकाका-४५ वर्षीय टुकबहादुर थापा पक्राउ परेका हुन् ।

बिज्ञापन

हरिनास-४ का थापाले ती महिलालाई साँझ ५ बजेतिर ललाई फकाई जंगलतीर लगेपछि धक्याएर जबरजस्ती गरेको प्रहरीले जनाएको छ।

बिज्ञापन

थापालाई असोज २५ गते पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष