जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् ।राम्रोसँग बोल्न नसक्ने महिलामाथि जबरजस्ती करणीको आरोपमा हरिनास गाउपालिकाका-४५ वर्षीय टुकबहादुर थापा पक्राउ परेका हुन् ।
बिज्ञापन
हरिनास-४ का थापाले ती महिलालाई साँझ ५ बजेतिर ललाई फकाई जंगलतीर लगेपछि धक्याएर जबरजस्ती गरेको प्रहरीले जनाएको छ।
बिज्ञापन
थापालाई असोज २५ गते पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























