सुख्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फी सुचारु

अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ।सुख्खा पहिरो जाँदा अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फि सुचारु भएको हो ।

बिज्ञापन

राजमार्ग अवरूद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका यात्रुहरू समस्यामा परेका थिए।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक विभाग, स्थानीय तहको समन्वयमा जेसिबीले पहिरो पन्छाएर एकतर्फी रुपमा राजमार्ग सुचारु गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

माओवादी सत्ताका प्रिय गिरी वालेन सरकारको रोजाईमा

तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार दायर

सातामा दुई दिन बिदाप्रति रास्वपा सांसदकै असन्तृष्टि,पुर्नविचार गर्न माग

रास्वपाका पाँच र नेकपाका एक सांसदले बुझाएनन् सम्पत्ति विवरण

बिशेष