अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ।सुख्खा पहिरो जाँदा अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फि सुचारु भएको हो ।
बिज्ञापन
राजमार्ग अवरूद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका यात्रुहरू समस्यामा परेका थिए।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक विभाग, स्थानीय तहको समन्वयमा जेसिबीले पहिरो पन्छाएर एकतर्फी रुपमा राजमार्ग सुचारु गरिएको छ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























